national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२

योजना तथा कार्यक्रम शाखा

योजना तथा कार्यक्रम शाखा

१. पाठ्यक्रम सम्बद्ध नीति, योजना तथा मापदण्डसम्बन्धी कार्य

२. केन्द्रको वार्षिक योजना तथा कार्यक्रम तयारीसम्बन्धी कार्य

३. केन्द्रको कार्यप्रणाली सम्बन्धी निर्देशिका, कार्यक्रम कार्यान्वयनमा समन्वयसम्बन्धी कार्य

४. केन्द्रको प्रगति प्रतिवेदन तयारी, सम्प्रेषण र अनुगमनसम्बन्धी कार्य

५. पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा अन्य निकाय एवम् संघ संस्थासँग समन्वयसम्बन्धी कार्य

७. विद्यार्थी तथा पाठ्यक्रम मूल्याङ्कनसम्बन्धी कार्य

८. पाठ्यक्रम सम्बद्ध अध्ययन अनुसन्धानसम्बन्धी कार्य

९. प्रचलित कानुन र केन्द्रले तोकेका अन्य कार्य ।