कानुन, मानविकी, वाणिज्य तथा व्यवस्थापन शाखा

कानुन, मानविकी, वाणिज्य तथा व्यवस्थापन शाखा

  1. माध्यमिक तहको कानुन, मानविकी, वाणिज्य तथा व्यवस्थापनसम्बद्ध विषयका पाठ्यक्रम, पाठ्य सामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य
  2. सम्बन्धित विषयका पाठ्यक्रम,पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य
  3. लैङ्गिकता, अपाङ्गता, समावेशिता लगायतका शाखा सम्बद्व अन्तरसम्बन्धित विषयक्षेत्रमा तोकिएका कार्य
  4. केन्द्रले तोकेका अन्य कार्य