महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा पारु - १६

गणित तथा विज्ञान शाखा

गणित, विज्ञान तथा प्रविधि शाखा

  1. कक्षा १ देखि १२ सम्मका गणित, विज्ञान र वातावरण विषयसँग सम्बन्धित पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य
  2. कक्षा १ देखि १२ सम्मका कम्प्युटर, तथा सूचना र सञ्चार प्रविधि विषयसँग सम्बन्धित पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य
  3. सम्बन्धित विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य
  4. लैङ्गिकता, अपाङ्गता, समावेशितालगायतका शाखासम्बद्व विषयक्षेत्रमा तोकिएका कार्य
  5. केन्द्रले तोकेका अन्य कार्य