कक्षा १ देखि १२ सम्मका नेपाली, मातृभाषा, अङ्ग्रेजीलगायत पाठ्यक्रममा व्यवस्था भएका अन्तर्राष्ट्रिय भाषाविषयका पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य
कक्षा १ देखि १२ का संस्कृत शिक्षासम्बद्ध पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकाससम्बन्धी कार्य
सम्बन्धित विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, मार्गशर्दन, निर्देशिका विकासमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य
लैङ्गिकता, अपाङ्गता, समावेशितालगायतका शाखासम्बद्व अन्तरसम्बन्धित विषय क्षेत्रमा तोकिएका कार्य