योजना, अनुसन्धान तथा मूल्याङ्कन शाखाः
१) पाठ्यक्रम सम्बद्ध नीति, योजना तथा मापदण्डसम्बन्धी कार्य;
२) केन्द्रको वार्षिक योजना तथा कार्यक्रम तयारी र कार्यान्वयनन समीक्षासम्बन्धी कार्य;
३) केन्द्रको कार्यप्रणालीसम्बन्धी निर्देशिका, कार्यक्रम कार्यान्वयननमा समन्वयसम्बन्धी कार्य;
४) केन्द्रको प्रगति प्रतिवेदन तयारी, सम्प्रेषण र अनुगमनसम्बन्धी कार्य;
५) पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा अन्य संघ-संस्थासँग समन्वयसम्बन्धी कार्यः
६) विद्यालय शिक्षाको मान्यता तथा समकक्षता सम्बन्धी कार्य;
७) विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अध्ययन अनुसन्धान कार्य;
८) थप पाठ्यसामग्रीको मूल्याङ्कन, नियमन तथा सूचीकरणसम्बन्धी कार्य;
९) प्रचलित कानुन र केन्द्रद्वारा तोकिएका कार्य ।