गणित तथा विज्ञान शाखाः
१) कक्षा १ देखि १२ सम्मका गणित, विज्ञान, कम्प्युटर विज्ञान र वातावरण विज्ञानलगायतका विषयसँग सम्बन्धीत पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य;
२) लैङ्गिकता, अपाङ्गता, समावेशितालगायतका शाखासम्बद्र विषयक्षेत्रमा तोकिएका कार्य;
३) प्रचलित कानुन र केन्द्रद्वारा तोकिएका कार्य ।