भाषा शिक्षा शाखाः
१) कक्षा १ देखि १२ सम्मका नेपाली, अङ्ग्रेजी, मातृभाषालगायत पाठ्यक्रममा व्यवस्था भएका अन्तर्राष्ट्रिय भाषाविषयका पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन र अध्ययन अनुसन्धानसम्बन्धी कार्य;
२) कक्षा १ देखि १२ का संस्कृत शिक्षासम्बद्ध पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सन्दर्भ सामग्री विकाससम्बन्धी कार्य;
३) लैङ्गिकता, अपाङ्गता, समावेशितालगायतका शाखासम्बद्ध अन्तरसम्बन्धीत विषय क्षेत्रमा तोकिएका कार्य;
४) प्रचलित कानुन र केन्द्रद्वारा तोकिएका कार्य ।