आर्थिक प्रशासन शाखा
१. खर्चको हिसाब रितपूर्वक राख्ने तथा लेखापालनसम्बन्धी कार्य
२. खर्च भएअनुसार फाँटबारी तथा आर्थिक विवरण, वित्तीय प्रगति प्रतिवेदनसम्बन्धी कार्य
३. आन्तरिक र अन्तिम लेखापरीक्षणसम्बन्धी कार्य
४. केन्द्रको बेरुजु फछ्र्यौटसम्बन्धी कार्य
५. आर्थिक ऐन नियमले निर्दिष्ट गरेका आर्थिक प्रशासनसम्बन्धी कार्य