विदेशी शैक्षिक संस्था वा बोर्डहरुको बारेमा थप अध्ययन गर्न आवश्यक देखिएकोले अर्को व्यवस्था नभएसम्मका लागि माध्यमिक शिक्षा सरहको मान्यता दिने कार्य स्थगित रहेको सूचना

2 days ago

मान्यता तथा समकक्षता निर्धारण समितिको मिति २०८१/०३/११ को बैठकको निर्णयानुसार विदेशी शैक्षिक संस्था वा बोर्डहरुको बारेमा थप अध्ययन गर्न आवश्यक देखिएकोले अर्को व्यवस्था नभएसम्मका लागि माध्यमिक शिक्षा सरहको मान्यता दिने कार्य स्थगित रहेको सूचना