कानुन, मानविकी, वाणिज्य तथा व्यवस्थापन शाखाः
१) माध्यमिक तहको कानुन, मानविकी, वाणिज्य र व्यवस्थापनसम्बद्ध विषयका पाठ्यक्रम, पाठ्यसामग्री तथा सन्दर्भसामग्री विकास, अद्यावधिक, परिमार्जन र परिवर्तन एवम् अध्ययन अनुसन्धानसम्बन्धी कार्य;
२) लैङ्गिकता, अपाङ्गता, समावेशिता लगायतका शाखा सम्बद्ध अन्तरसम्बन्धीत विषयकषेत्रमा तोकिएका कार्य;
३) केन्द्रले तोकेका अन्य कार्य।